संविधानसभाका पूर्वसदस्य डा. दुमनसिंह थापाको निधन « Khabarhub

संविधानसभाका पूर्वसदस्य डा. दुमनसिंह थापाको निधन


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– संविधानसभाका पूर्वसदस्य डा. दुमनसिंह थापाको निधन भएको छ । ६० वर्षीय थापाको आइतबार काठमाडौँमा निधन भएको हो ।

अर्घाखाँची क्षेत्र नं. २ बाट संविधानसभामा तत्कालीन नेकपा एमालेबाट उनी निर्वाचित भएका थिए । उनले मृगौला प्रत्यारोपण गराएका थिए ।

थापा हाल नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध थिए । थापाको जन्म अर्घाखाँचीको नरपानी वडा–७ मा सन् १९६२ मा भएको थियो । उनले विकास र समाजशास्त्रमा विद्यावारिधि गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ११ : २५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण