सेन्टर फर मिडिया रिसर्चद्वारा चार प्रतिवेदन सार्वजनिक | Khabarhub Khabarhub

सेन्टर फर मिडिया रिसर्चद्वारा चार प्रतिवेदन सार्वजनिक


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली मिडियाको विकासका लागि काम गर्दै आएको संस्था सेन्टर फर मिडिया रिसर्चले नेपालको मिडिया क्षेत्र, नागरिक समाज तथा नेपाली कामदारबारे गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

बिहीबार नेपाल कला परिषदमा आयोजित कार्यक्रममा संस्थाले चार वटा प्रतिवेदन सार्वजनिक गरेको हो । कला परिषदमा मिथ्या सूचना सम्बन्धी प्रदर्शनी समेत भइरहेको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : २६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग