इंग्ल्याण्डले चार बलमा चार विकेट गुमाएपछि.. « Khabarhub

इंग्ल्याण्डले चार बलमा चार विकेट गुमाएपछि..


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेष्टइन्डिजले इङ्ल्याण्डलाई रोमान्चक खेलमा पराजित गर्दै पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको छ।

आइतबार राति ब्रिजटाउनमा १८० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले अन्तिम ओभर लगातार चार बलमा चार विकेट गुमाएपछि वेष्टइन्डिजले सिरिज जितेको हो ।

इङ्ल्याण्डलाई रोक्न वेष्टइन्डिजका जासन होल्डरले ह्याट्रिसहित पाँच विकेट लिए । होल्डरले अन्तिम ओभरमा १९.२, १९.३, १९.४ र १९.५ मा चार विकेट लिए । उक्त खेलमा होल्डरले कुल ५ विकेट लिएका हुन । होसेनले ४ विकेट हात पारे भने ओडेन स्मिथले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो। उसका लागि कप्तान किरन पोलार्डले ४१, रोभमान पोवेलले अभिजित ३५ रन बनाउँदा ब्राण्डन किङले ३४रन जोडे ।

इङ्ल्याण्डका लागि आदिल रासिद र लियाम लिभिङस्टोनले २–२ विकेट लिए।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ३४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा