नेपाल पीएनजीविरुद्ध ब्याटिङ गर्दैँ  « Khabarhub

नेपाल पीएनजीविरुद्ध ब्याटिङ गर्दैँ 


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आफ्नो तेश्रो खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको छ । सिरिजको चौथो तथा आफ्नो तेश्रो खेलमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल तेस्रो जितको खोजीमा हुनेछ । यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा मलेशिया नेपालसँग ६ विकेटले पराजित भएको थियो ।

२ खेलमा २ जित निकालेको नेपाल ४ अङ्कसहित अङ्कतालिकाको शीर्ष स्थानमा छ । २ खेलमा १ जित निकालेको मलेसिया २ अङ्कसहित दोस्रो स्थानमा छ भने अङ्कविहीन पीएनजी पुछारमा छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १२ : ४३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु