नेपाल पीएनजीविरुद्ध ब्याटिङ गर्दैँ  « Khabarhub

नेपाल पीएनजीविरुद्ध ब्याटिङ गर्दैँ 


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आफ्नो तेश्रो खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको छ । सिरिजको चौथो तथा आफ्नो तेश्रो खेलमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल तेस्रो जितको खोजीमा हुनेछ । यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा मलेशिया नेपालसँग ६ विकेटले पराजित भएको थियो ।

२ खेलमा २ जित निकालेको नेपाल ४ अङ्कसहित अङ्कतालिकाको शीर्ष स्थानमा छ । २ खेलमा १ जित निकालेको मलेसिया २ अङ्कसहित दोस्रो स्थानमा छ भने अङ्कविहीन पीएनजी पुछारमा छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १२ : ४३ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा