कोपा अमेरिकाको उपाधि ब्राजिललाई « Khabarhub

कोपा अमेरिकाको उपाधि ब्राजिललाई


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोलम्बियालाई १-० गोलले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फेमिनियाको उपाधि जितेको छ।

कोलम्बियास्थित अल्फ्रेडो लोपेज स्टेडियममा आज बिहान भएको फाइनल खेलमा कोलम्बियालाई हराउँदै ब्राजिलले उपाधि जितको हो।

ब्राजिलको जितमा ३९औँ मिनेटमा डेबोरा क्रिस्टियन डी ओलिभेराले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो।

अर्नेन्टिना तेस्रो भयो। पाराग्वेलाई ३-१ ले हराउँदै अर्जेन्टिना तेस्रो बन्यो।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ५७ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि