भारतद्वारा श्रीलंकालाई २१ हजार टन मल सहयोग « Khabarhub

भारतद्वारा श्रीलंकालाई २१ हजार टन मल सहयोग


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले चरम आर्थिक संकटको सामना गरिरहेको छिमेकी मुलुक श्रीलंकालाई २१ हजार टन मल प्रदान गरेको छ ।

श्रीलंकाली जनतालाई भारतको विशेष सहायता अन्तर्गत २१ हजार टन मल हस्तान्तरण गरिएको श्रीलंकाको राजधानी कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्याललाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसअघि गत महिना पनि भारतले श्रीलंकालाई ४४ हजार टन मल प्रदान गरेको थियो । यसको कूल बजार मूल्य ४ अर्ब अमेरिकी डलर बराबर रहेको एएनआईले जनाएको छ ।

श्रीलंकालाई प्रदान गरिएको मल सहायताले त्यहाँको खाद्य सुरक्षामा सहयोग पुग्ने भारतीय पक्षको विश्वास रहेको छ ।

यस वर्षको सुरुवातबाट श्रीलंकाले चरम आर्थिक संकटको सामना गरिरहेको छ भने त्यहाँ अत्यावश्यक वस्तुको पनि अभाव देखिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : १९ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४