राष्ट्रसंघ महासचिवद्वारा आतंककारी गतिविधि बन्द गर्न तालिबानलाई आह्वान « Khabarhub

राष्ट्रसंघ महासचिवद्वारा आतंककारी गतिविधि बन्द गर्न तालिबानलाई आह्वान


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानबाट हुने आतंककारी गतिविधि बन्द गर्न तालिबानलाई आह्वान गरेका छन् । न्यू योर्कमा बोल्दै महासचिव गुटरेसले अफगानिस्तानबाट हुने आतंककारी गतिविधि बन्द गर्न तालिबानसमक्ष आह्वान गरेका हुन् ।

पाकिस्तानमा पछिल्लो समय बढ्दै गएका आतंककारी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै महासचिवले अफगान भूमिबाट सञ्चालित हुने आतंककारी गतिविधिबाट छिमेकी मुलुकमा समेत उच्च जोखिम रहेको उल्लेख गरे ।

उनले अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानको हितको लागि पनि सो क्षेत्रमा आतंककारी गतिविधि बन्द हुनुपर्ने उनको धारणा छ । उनले अफगानिस्तानमा आतंककारी गतिविधि अन्त्यका लागि राष्ट्रसंघले तालिबानसँग संवाद जारी राखेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : १९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको