प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि « Khabarhub

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।

प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : ४१ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन