लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुर जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको भिमदत्त नगरपालिका-१८ का बिरेन्द्र बहादुर चन्द पक्राउ परेका हुन् । उनलाई उच्च अदालत दिपायलले लागूऔषध चरेशको मुद्दामा २०७९ माघा १६ गते १ वर्ष ३ महिना कैद १२ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

उनी सोही दिनबाटै फरार थिए । चन्दलाई कञ्चनपुर जिल्लाको जिल्ला प्रहरी कार्यलयबाट खटेको प्रहरी टोलिले भीमदत्त नगरपालिका-४ बाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : ३१ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा