उपनिर्वाचनका लागि रास्वपाका उम्मेदवार सार्वजनिक « Khabarhub

उपनिर्वाचनका लागि रास्वपाका उम्मेदवार सार्वजनिक


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनका लागि उम्मेदवारको घोषणा गरिएको हो ।

यसअनुसार रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई चितवन २, स्वर्णिम वाग्लेलाई तनहुँ १ र रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाउने भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ४ : ४१ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन