बैतडीमा ४० वर्षीय पुरुष मृत फेला « Khabarhub

बैतडीमा ४० वर्षीय पुरुष मृत फेला


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

धनगढी – बैतडीमा घाँटीमा पासो लगाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

पाटन नगरपालिका-६ पैराड बस्ने ४० वर्षीय मदन राम पहरी घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा जुटको डोरीले पासो लगाई झुण्डीको अवस्थामा फेला परेका हुन्।

मृतक पहरीकी श्रीमती धाना पहरीले फोनमार्फत जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक नरेन्द्र राज भट्टराईको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो।

शव जाँचका लागि मुचुल्का उठाई शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको बैतडी प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : १८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको