बेपत्ता आमा छोरा अझै फेला परेनन् « Khabarhub

बेपत्ता आमा छोरा अझै फेला परेनन्


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

तनहुँ – बेपत्ता आमा छोरा अझै फेला परेका छैनन् ।

ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ बर्सियाको छोरा लप्सन विक अझै फेला नपरेका हुन् ।

राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहानदेखि बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपारेपछि खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

भारतमा रोजगारी गर्दै आएका श्रीमान् लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर सुनेपछि घर फर्किएका थिए । आफन्तलगायत सबैतिर खोजी गर्दा पनि फेला पार्न नसकिएको उनले बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ०२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको