बेपत्ता आमा छोरा अझै फेला परेनन् « Khabarhub

बेपत्ता आमा छोरा अझै फेला परेनन्


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

तनहुँ – बेपत्ता आमा छोरा अझै फेला परेका छैनन् ।

ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ बर्सियाको छोरा लप्सन विक अझै फेला नपरेका हुन् ।

राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहानदेखि बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपारेपछि खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

भारतमा रोजगारी गर्दै आएका श्रीमान् लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर सुनेपछि घर फर्किएका थिए । आफन्तलगायत सबैतिर खोजी गर्दा पनि फेला पार्न नसकिएको उनले बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ०२ बजे

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट