एचसीसीएन नेपालद्वारा वृक्षरोपण « Khabarhub

एचसीसीएन नेपालद्वारा वृक्षरोपण


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) ले आज वृक्ष रोपण गरेको छ । 

वातावरण संरक्षणको उद्देश्यले ललितपुरको महालक्ष्मी नगरपालिकाको लाकुरी भञ्ज्याङस्थित ‘द होटल टेरिस रिसोर्ट्स एण्ड स्पा’ परिसरमा वृक्ष रोपण गरिएको हो ।

एचसीसीएनका डीन दिनेश श्रेष्ठको नेतृत्वमा भएको वृक्षरोपणमा विभिन्न देशका वाणिज्य तथा महावाणिज्यदूतहरुको उपस्थिति थियो । 

कार्यक्रममा सुरेन्द्र शाक्य (मोनाको), आङ्छिरिङ शेर्पा (बेल्जियम) विनयमान श्रेष्ठ (कोलम्बिया), नरेश श्रेष्ठ (इरान)लगायतले विभिन्न प्रजातिका विरुवा रोपेका थिए । 

वृक्षरोपण कार्यक्रमको व्यवस्थापन कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  २ : ११ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्