खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन  « Khabarhub

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन 


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ । सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त  योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ । 

स्थानीयवासी र संरक्षण अभियन्ताहरूले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । 

उनीहरूले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन् । 

 


प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ५ : २६ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा