कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन आजदेखि « Khabarhub

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन आजदेखि


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । मुलुकमा प्रादेशिक संरचनासहितको संघीयता लागू भएपछि कांग्रेसको यो पहिलो प्रदेश सम्मेलन हो ।

भोलिसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहलाई पार्टी सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा १२ जिल्लाका जिल्ला सभापति, ५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जनाका दरले ४६८ महाधिवेशन प्रतिनिधि, प्रदेशका संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख सहभागी हुने छन् ।

यस्तै, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीलगायत ७ सय ५० भन्दा बढीको सहभागिता रहने छ ।

बन्द सत्रमा राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन पेस हुनेछ । सो प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित गरिने लुम्बिनी कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १० : ५६ बजे

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले