नेपाल टी-२० क्रिकेटमा आज दुई खेल हुँदै « Khabarhub

नेपाल टी-२० क्रिकेटमा आज दुई खेल हुँदै


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टी-२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। बिहान ९ बजे विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्स खेल्नेछन्।

अर्को खेल दिउँसो १ बजे हुनेछ। दोस्रो खेलमा लुम्बिनी अल स्टारर्स र जनकपुर रोयल्स खेल्नेछन्। दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

यसअघि हिजो भएको खेलमा जनकपुरले फार वेष्ट युनाइटेडलाई ८२ रनले हराएको थियो भने काठमाडौँ, पोखरा एभेन्जर्ससँग ५ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : २० बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय