मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाद्वारा आत्महत्या « Khabarhub

मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाद्वारा आत्महत्या


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालका एक युवाले आत्महत्या गरेका छन् ।

लामो समय देखि घर जग्गाको कारोबारमा संलग्न रहँदै आएका श्याम तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा लिएको तर तिर्न नसके पछि आत्महत्या गरेको पाइएको हो।

मिटर व्याजीले एक लाखको मासिक ८ हजारदेखि १५ हजारसम्म व्याज लगाउन थालेपछि उनी आत्महत्या नै गर्न बाध्य भएको उनका आफन्तले बताएका छन् ।

करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो फसेको रकम असुल्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पुर्‍याएको हो ।

तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनका स-साना तीन सन्तान रहेका छन्। तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ५४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको