रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयमा ड्रोन आक्रमण « Khabarhub

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयमा ड्रोन आक्रमण


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयमा चालकरहित हवाई उपकरण ड्रोनबाट आक्रमण भएको छ । राजधानी मस्कोमा रहेको उनको कार्यालयमा ड्रोन आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

रुसी प्रशासन क्रेमलिनले राष्ट्रपति पुटिनलाई मार्नका लागि युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ । युक्रेनले भने रुसी आरोपको खण्डन गरेको छ ।

आक्रमणका बेला राष्ट्रपति पुटिन उक्त कार्यालयमा नभएको र कुनै मानवीय क्षति नभएको बताइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : ४० बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको