ओडिशा रेल दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त « Khabarhub

ओडिशा रेल दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको ओडिशामा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

चार दिने भारत भ्रमणको चौथो तथा अन्तिम दिनमा मध्यप्रदेशमा रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार भएको रेल दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति दुख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस दुःखको घडीमा म प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, सरकार र शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु।’

यो समाचार तयार पार्दासम्म ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु हुनुको साथै ९०० बढी घाइते भएका छन्।

 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : ३७ बजे

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा