अवैध मदिरासहितको गाडी नियन्त्रणमा « Khabarhub

अवैध मदिरासहितको गाडी नियन्त्रणमा


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

इलाम – प्रहरीले इलामको सुर्योदय नगरपालिका २ टासीगाउँबाट चोरीपैठारीको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

प्रदेश नं १–०३–००१ ज ००१९ नम्बरको गाडीमा राखी भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीब ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गाडीबाट डिजेल पाईप ८ थान, ब्याक लाईट कभर १० थान, इन्डिकेटर लाईट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्वन १० थान, हेडलाईट १ थान, सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन बरामद गरेको छ ।

बरामद मोटरपार्ट्स तथा मदिरा गाडीसहित आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : १९ बजे

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर