साफ च्याम्पियनसिपमा पहिलो पटक कुवेतले पनि खेल्ने « Khabarhub

साफ च्याम्पियनसिपमा पहिलो पटक कुवेतले पनि खेल्ने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण एयिसाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपमा कुवेतले पनि सहभागिता जनाउने भएको छ ।

दक्षिण एसियाली फुटबलको महासंघ (साफ) ले साफ च्याम्पियनसिपको १४ औं संस्करणमा पहिलो पटक कुवेतलाई सहभागिता गराउने निर्णय लिएको हो ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारतको बंगलुरुपमा आयोजना हुँदैछ ।

साफ सचिवालयका अनुसार यो पटकको साफ च्याम्पियनसिप खेलमा दक्षिण एसियाका ६ र कुवेतसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् ।

जसअनुसार आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान, बंगलादेश र दक्षिण एसिया बाहिरको कुवेत रहेका छन् ।

फिफाको निलम्बनमा परेका कारण श्रीलंकाले भने यसपटक भाग लिने पाउने छैन ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : ४८ बजे

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाण

काठमाडौं- पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाण पनि

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना