बेलायती ऊर्जा कम्पनी शेलको नाफा बढ्यो « Khabarhub

बेलायती ऊर्जा कम्पनी शेलको नाफा बढ्यो


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती ऊर्जा कम्पनी शेलले यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा आफ्नो नाफा बढेको जनाएको छ । बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै शेलले ऊर्जाको मूल्यमा कमी आएपनि पहिलो त्रैमासिकमा आफ्नो नाफा बढेको जनाएको हो ।

एक वर्ष पहिले रूसबाट बाहिरिँदा ठूलो मारमा परेको कम्पनीले यस त्रैमासिकमा भने नाफा बढाएको हो ।

करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८.७ बिलियन डलर (६.७ बिलियन युरो) पुगे शेलले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ३ : ३१ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को