खातामा रकम पठाउन लगाई ठगी गर्ने एक जना पक्राउ « Khabarhub

खातामा रकम पठाउन लगाई ठगी गर्ने एक जना पक्राउ


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  खातामा रकम पठाउन लगाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइएमइ कार्यालयबाट बैक खाताहरूमा रकम पठाउन लगाइ ठगी गरेको आरोपमा प्रहरीले ३१ वर्षका अनिल मालाकारलाई पक्राउ गरेको हो ।

उनले खाता नम्बर र खातावालाको नाम समेत दिई पटक पटक गरी जम्मा तीन लाख रुपैयाँ  ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले आइएमइ कार्यालयका संचालकलाई रकम नै नदिई फोनमा कुरा गरेजस्तो गरी भाग्दै आएका थिए ।

मालाकारलाई खोजतलासको क्रममा पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ५ : ४५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको