भारतीय नागरिक भन्दै मुद्दा परेपछि डाक्नेश्वरीकी उपमेयर र पतिविरुद्ध पक्राउ पुर्जी « Khabarhub

भारतीय नागरिक भन्दै मुद्दा परेपछि डाक्नेश्वरीकी उपमेयर र पतिविरुद्ध पक्राउ पुर्जी


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिकता कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उपमेयर दम्पित्ती भारत बिहारको सुपौल जिल्लाका निवासरी रहेको भन्ने भन्ने उजुरीका आधारमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसअघि आइतबार जनकपुर उच्च अदालतले दुबै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न परमादेश दिएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ५ : ३३ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्