प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँप्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस आधारमा सूचक १९६०.७८ विन्दुमा रहेको छ । ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 ९ कम्पनीको ३४० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ९ पटक सेयर कारोबार भएको हो ।

 ५ कम्पनीको भाउ बढ्दा ३ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ११ : १२ बजे

आक्रमण जारी राखे अमेरिकाले हामास विरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई

इलामका बाढी-पहिरोपीडितलाई सरकारले आर्थिक सहयोग गर्ने 

काठमाडौं– सरकारले हालैको बाढी–पहिरोका कारण बढी क्षति भएको इलामका पाँच

साउनयता चार वटा गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता चार

नेपालको उत्कृष्ट ब्याटिङ, सामोआले पायो २ सय १२ रनको चुनौती

काठमाडौं- आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक