वर्षाका कारण नेपाल र भारतबीचको खेल पुनः रोकियो « Khabarhub

वर्षाका कारण नेपाल र भारतबीचको खेल पुनः रोकियो


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।

नेपालले दिएको ३३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा मैदानमा पानी परेपछि खेल रोकिएको हो । भारतका कप्तान रोहित शर्मा ४ र सुब्मन गिल १२ रन बनाएर क्रिजमा छन् ।

यसअघि श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८ ओभर २ बलमा अल आउट हुँदै नेपालले २ सय ३० रन बनाएको थियो ।

नेपालका लागि ओपनर ब्याटर आशिफ शेखले सर्वाधिक ५८ बनाए । त्यस्तै, सोमपाल कामीले ४८ रन बनाए । भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले समान ३ विकेट लिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ८ : ४४ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले

हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

काठमाडौं- नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीबाट भएको

राक्सिराङमा चेपाङ समुदायको न्वागी पर्व, नयाँ अन्न पितृलाई चढाएर मनाइँदै 

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम)

कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्वी राजमार्गको कृष्णभिरमा

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे