विश्वकै लामो केबुलकार बन्ने निश्चित  « Khabarhub

विश्वकै लामो केबुलकार बन्ने निश्चित 


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रस्तावित विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबुलकार भारतको के एन्ड आर इन्जिनियरिङ लिमिटेडले बनाउने भएको छ ।

 भारतको हैदरवादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेड र मुक्तिनाथ दर्शन प्रालिबीच प्रारम्भिक सम्झौता भएको हो । समझदारीपत्रमा मुक्तिनाथ प्रालिका प्रबन्ध सञ्चालक श्रीधर सापकोटा र के एन्ड आर रेलका अध्यक्ष कुरु प्रविर काल्राले हस्ताक्षर गरेका छन् ।

 मुक्तिनाथले प्रशासनिक र कानुनी प्रक्रिया पुरा गरेपछि तत्कालीन अवस्थाको मूल्य निर्धारणका आधारमा के एन्ड आरसँग पूर्ण सम्झौता हुने बताएको छ । इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना हो । 

सरकारले दुई वर्षअघि बजेटमा ठूला परियोजना इपिसिएफ मोडलबाट बनाउने बजेटमा ल्याएको थियो । ८० किलोमिटर लामो केबुलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : ०९ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ