नेपाललाई सहयोग गर्न तयार छौँ : अमेरिकी दूतावास « Khabarhub

नेपाललाई सहयोग गर्न तयार छौँ : अमेरिकी दूतावास


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मानवीय क्षति भएकोप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।

राजदूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै भूकम्पमा परी ज्यान गुमाएको खबरप्रति दुःख व्यक्त गरेको हो ।

दूतावासले यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको समेत जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १ : ३९ बजे

मुम्बईमा भारी वर्षा, भवन भत्किँदा छ जनाको मृत्यु

एजेन्सी– भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगञ्ज– कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन,  सुधार, शिक्षा, सीप

एमाले सांसदको आरोप- सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढ्यो

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार अलोकतान्त्रिक र

तनहुँका दुई स्थानीय तहको बजेट पारित

दमौली– बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३-८४