सडकमा उभौली मनाएर कोशी प्रदेशको विरोध « Khabarhub

सडकमा उभौली मनाएर कोशी प्रदेशको विरोध


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेश नामकरणको विरोधस्वरुप काठमाडौंमा बसोबास गर्दै आएका किराँत समुदायले सडकमा नै उभौली पर्व मनाएका छन् ।

१ नम्बर प्रदेशको नाम कोशी राखिएसँगै सडक आन्दोलनमा रहेका पहिचान पक्षधरले यसपटक सडकमा नै उभौली मनाएका हुन् । कोशी प्रदेशको खारेजीको माग राख्दै सांकेतिक रुपमा विरोध गर्न सडकमा नै उभौली पर्व मनाइएको उनीहरुको भनाइ छ ।

कोशी प्रदेशको नाम पहिचानका आधार नभए मुलुकभर नै आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार समाज र किरात याक्खा छुम्माले संयुक्त रूपमा परम्परागत कला संस्कृति र पहिरनसहित काठमाडौंको माइतिघर देखि नयाँ बानेश्वरसम्म सडकमा नै नाँचगान गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : ४९ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः