विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज पराजित « Khabarhub

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज पराजित


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उज्वेकिस्तानको तास्कन्द सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबिए) को आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली मुक्केबाज थापाले ४६–४८ किलो तौल समूहमा उज्वेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्युओ  जिइभसँग पराजित भएका हुन् ।

नेपाल बक्सिङ सङ्घका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेका अनुसार थापा उत्कृष्ट खेल प्रदर्शन गर्दै ५ः० अङ्कमा पराजित भएका हुन् । यही वैशाख १७ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता वैशाख ३१ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ६ : ०४ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो