ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु « Khabarhub

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

बझाङ – ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार युवतीको मृत्यु भएको छ।

बझाङको केदारस्यूँ गाउँपालिकाको वडा नम्बर २ र ४ को सिमाना बजुवा बगर नजिक भएको दुर्घटनामा अन्दाजी २० वर्षकी युवतीको मृत्यु भएको हो।

धनगढीबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालबाहक ट्रकले सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

​​घटनालगत्तै मोटरसाइकल चालक र ट्रक चालक फरार छन्।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ११ : ०१ बजे

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा

पदाधिकारीमा महिला एमालेको ‘देखाउने दाँत’ मात्रै, केन्द्रीय कमिटीमा कति समेटिए ?

काठमाडौं– नेपालको संविधानको धारा २६९ उपधारा (४) अनुसार राजनीतिक दलहरूले

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले