राजदूत अर्याल र ओमानी श्रम मन्त्रालयका अन्डरसेक्रेटरी अल होस्नीबीच भेटवार्ता « Khabarhub

राजदूत अर्याल र ओमानी श्रम मन्त्रालयका अन्डरसेक्रेटरी अल होस्नीबीच भेटवार्ता


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दोहा- ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमानको श्रम मन्त्रालयका अन्डरसेक्रेटरी शेख नसर अमुर अल होस्नीबीच भेटवार्ता भएको छ ।

बुधबार राजदूत अर्यालले श्रम मन्त्रालयका अन्डरसेक्रेटरी अल होस्नीसँग भेटवार्ता गरेको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटको अवसरमा द्विपक्षीय सहयोग, श्रम सम्झौता, कामदारका विविध समस्याहरू, मानव तस्करी लगायतको विषयमा छलफल भएको थियो ।

भेटवार्तामा ओमानको तर्फबाट सम्बन्धित महाशाखा तथा अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख तथा कर्मचारीहरू र नेपाली दूतावासका प्रथम सचिव सोमेश थापा तथा श्रम सहचारी गोविन्दप्रसाद आचार्यको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  २ : ५१ बजे

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव