स्पोटर्स अवार्ड वितरण कार्यक्रम (फोटो फिचर) « Khabarhub

स्पोटर्स अवार्ड वितरण कार्यक्रम (फोटो फिचर)


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार विभिन्न विधामा खेलाडीहरुलाई स्पोटर्स अवार्डबाट सम्मानित गरेको छ । 

काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड,  फुटबलर मनिष डाँगीलाई उत्कृष्ट युवा खेलाडीको अवार्डसहित अन्य खेलाडीलाई पनि विभिन्न अवार्डबाट सम्मानित गरिएको छ ।


प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ५ : २३ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम