नयाँ वर्षमा रामेछापका कलाकारले साँस्कृतिक कार्यक्रम गर्ने « Khabarhub

नयाँ वर्षमा रामेछापका कलाकारले साँस्कृतिक कार्यक्रम गर्ने


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रामेछापका कलाकारहरूले नयाँ वर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले कार्यक्रमबारे जानकारी दिएका हुन् ।

कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजले जनाएको छ ।

वैशाख ९ गते आयोजना गरिने सो कार्यक्रमा रामेछापबाट निर्वाचित सांसदलाई सम्मान गरिने, रामेछापका विशिष्ठ स्रष्टालाई सम्मान गरिने र संस्थागत कलाकारलाई सम्मान गरिनेसमेत आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ०० बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका