आजको फलफूल तथा तरकारीको मूल्यसूची | Khabarhub Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज गोलभेँडाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको छ । बिहीबार औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भएको ठूलो गोलभेँडालाई आज ९५ रुपैयाँ पर्नेछ । त्यस्तै, लोकल सानो गोलभेँडा २५ रुपैयाँ, लोकल सानो गोलभेँडा २५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, सेतो आलु ३५ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५४ रुपैयाँ ८० पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७६ रुपैयाँ ६७ पैसा, तने बोडी १२८ रुपैयाँ ताेकिएकाे छ ।

तने बोडी १२८ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लाकेल सिमी ११६ रुपैयाँ, टाटे सिमी १३५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला १०५ रुपैयाँ, लौका ७६ रुपैयाँ, परवर ८६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै,  भिण्डी ११५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३४२ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ६६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४६ रुपैयाँ ६७ पैसा, पार्सले २७५ रुपैयाँ, पुदीना १६५ रुपैयाँ रहेको छ ।

गुन्दुक २७५ रुपैयाँ, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १५२ रुपैयाँ ५० पैसा, मालदह आँप ७६ रुपैयाँ ६७ पैसा, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ र अकबरे खुर्सानी २७५ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : ५० बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले