प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसदको गरिमामा ठेस लाग्यो : शेखर कोइराला « Khabarhub

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसदको गरिमामा ठेस लाग्यो : शेखर कोइराला


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहबारे दिएको अभिव्यक्तिले संसदको गरिमामा आघात पुगेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा. कोइरालाले सो अभिव्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्याएको बताए ।

गत सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए ।

नेता कोइरालाले कोशी प्रदेशमा सभामुखको भूमिका संविधान विपरीत भएको बताए । उनले सभामुख तटस्थ पद भएकाले सरकार बनाउने खेलको अंकगणितमा मिसिन नहुने बताए ।

 

 

 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १ : ४३ बजे

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई