मेनुका माझीलाई ‘उत्कृष्ट अभिनेत्री’ को अवार्ड | Khabarhub Khabarhub

मेनुका माझीलाई ‘उत्कृष्ट अभिनेत्री’ को अवार्ड


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेश्रो भरत फिल्म अवार्डमा ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड मेनुका माझीले प्राप्त गरेकी छन् ।

पछिल्लो समय म्युजिक भिडियोसंगै स्टेज कार्यक्रमहरुमा पनि ब्यस्त बन्दै गैरहेकी माझीले मैथिली भिडियोबाट उक्त अवार्ड हात पार्न सफल भएकी हुन् ।

गएको बुधबार काठमाडौको बुढानिलकण्ठमा आयोजना भएको अवार्ड कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अभिनेता नीर शाहले उक्त अवार्ड माझीलाई प्रदान गरेका थिए । यसअघि उनले निम अवार्ड मा ‘बेस्ट मोडल अफ द इयर २०२३’ को अवार्ड हात पारेकी थिइन् ।

अभिनेत्री माझी पछिल्लो समय इटहरी भोजपुरी तथा मैथिली म्युजिक भिडियोमा स्थापित हुँदै गइरहेकी छन् । नेपाली म्युजिक भिडियो र सिनेमा उधोगमा आफ्नो कलालाई स्थापित गर्न लागिपरेकी माझिले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

 

 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ४८ बजे

नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौं- यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज

इजरायली हमलामा परी गाजामा २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु

काठमाडौं- इजरायलले जारी राखेको आक्रमणमा परी पछिल्लो २४ घण्टामा ७

राष्ट्रियसभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते

युरोकपको खेल तालिका सार्वजनिक, इटली र स्पेन एकै समूहमा

काठमाडौं – जर्मनीमा हुने युरोकप २०२४ को समूह विभाजनसहित खेल

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली

काठमाडौं- मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली गरिएको