काठमाडौँको तीनकुनेमा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

काठमाडौँको तीनकुनेमा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको तीनकुनेमा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र कुखुरा बोकेको प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप ठोक्किँदा घाइते भएका भक्तपुरको सूर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राईको उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक राईको राष्ट्रिय ट्रमा सेन्टरमा बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा पछाडि बसेका सूर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षका चन्द्र सिलवालको उपचार भइरहेको छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ४० बजे

भोजपुरका युवा पुरानो रीतिरिवाज र संस्कृति जोगाउन सक्रिय

टक्सार– स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको

भारतीय नेतालाई कठिन समयमा नेपालले सेल्टर दिएको थियो – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधान केपी शर्मा ओलीले भारतको स्वतन्त्रताका लागि नेपाली

कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने

वीरगञ्ज– कलैया उपमहानगरले चालु आर्थिक वर्षमा यहाँका सामुदायिक विद्यालयको पठनपाठन र

ऋणमा डुबेकी पार्वती एकाएक करोडपति बनेपछि…

काठमाडौं– यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ