भारतबाट अवैध रुपमा भित्र्याइएको गहुँसहित ट्याक्टर नियन्त्रणमा « Khabarhub

भारतबाट अवैध रुपमा भित्र्याइएको गहुँसहित ट्याक्टर नियन्त्रणमा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – सशस्त्र प्रहरीले रुपन्देहीको मायादेवी गाउँपालिका ७ स्थित वनगाईबाट चोरीपैठारीको गहुँसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बुधबार करीब ९ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको गहुँ र एक ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रुपले लु ३ त १९१९ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त गहुँ सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डा र बिओपी मजगावाले नियन्त्रणमा ल्याएको हो । बरामद गहुँ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय
भैरहवामा बुझाईएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार