आजको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी १६०, कुरिलो प्रतिकेजी १८०, काउली स्थानीय प्रतिकेजी ६० र आलु रातो प्रतिकेजी ४५ रुपैयाँ कायम भई कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ, ब्रोकाउली ८०, कागती १६० रुपैयाँ, चमसूरको साग ११०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी ६०, लोकल काँक्रो १०० र अदुवा प्रतिकेजी २२० रुपैयाँ मूल्य तोकिएको समितिले जनाएको छ।

खरबुजा प्रतिकेजी ४०, अनार ३८०, किवी ४००, हरियो खुर्सानी अकबरे २५०, ताजा माछा (रहु) ३१५ र ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ९ : ०५ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच