कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले परीक्षा लिने « Khabarhub

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले परीक्षा लिने


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्था कक्षा ११ मा छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीहरुका लागि आवेदन माग गरेको छ ।

महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८०–८१ मा संस्थागत विद्यालयमा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले यही असार २८ गतेदेखि आवेदन दिन सक्ने जनाएको छ ।

अनलाइनमार्फत साउन १२ गतेसम्म आवेदन दिन सकिने छ । छात्रवृत्ति परीक्षा साउन २० गने हुनेछ ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममाबाट सयवटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने महानगरले जनाएको छ । परीक्षा केन्द्र पछि तोकिने छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १२ : २९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र