कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले परीक्षा लिने « Khabarhub

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले परीक्षा लिने


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्था कक्षा ११ मा छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीहरुका लागि आवेदन माग गरेको छ ।

महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८०–८१ मा संस्थागत विद्यालयमा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले यही असार २८ गतेदेखि आवेदन दिन सक्ने जनाएको छ ।

अनलाइनमार्फत साउन १२ गतेसम्म आवेदन दिन सकिने छ । छात्रवृत्ति परीक्षा साउन २० गने हुनेछ ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममाबाट सयवटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने महानगरले जनाएको छ । परीक्षा केन्द्र पछि तोकिने छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १२ : २९ बजे

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा