मकवानपुरमा पहिरोसँगै घर बग्दा पाँचजना बेपत्ता « Khabarhub

मकवानपुरमा पहिरोसँगै घर बग्दा पाँचजना बेपत्ता


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता भएका छन । मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका हुुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भोर्लेनीमा धारापानी स्याङ्तानको घर पहिरोसँगै बग्दा पाँच जना बेपत्ता भएका हुन् । बेपत्ताको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

सो पहिरोमा परेका एकजनाको उद्धार गरिए पनि घरमा सुतिरहेको अवस्थामा पहिरो जाँदा स्याङ्तानसहित, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका बेपत्ता छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : २५ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम