१५ वर्षपछि सख्तरसंग बार्सिलोना पराजित « Khabarhub

१५ वर्षपछि सख्तरसंग बार्सिलोना पराजित


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युइएफए च्याम्पियन्स लिगमा स्पेनिस महराथी बार्सिलोना १५ वर्षपछि टर्की क्लब सख्तर डोनेट्सकसँग १–० ले पराजित भएको छ ।

मंगलबार रातिको हारपछि बार्सिलोना दुई खेलअघि नै अन्तिम १६ मा स्थान बनाउन चुकेको छ । यो खेलसँगै बार्सिलोनाको अपराजित यात्रा पनि चौथो खेलमा टुंगियो । अब, अन्तिम १६ मा स्थान बनाउन बार्सिलोनाले अर्को खेल कुर्नपर्छ ।

सख्तरको जितमा डेनीलो सिकानले ४०औं मिनेटमा गोल गरेका हुन् । नेवर्टनले दोस्रो हाफमा गोल गरेपनि त्यो अफसाइड हुँदा सख्तरले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

खेलका अधिकांश समय बल पकड बनाएपनि जाभी हर्नान्डेजको बार्सिलोना फिनिसिङमा चुकेको थियो । 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : ३६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल