जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु « Khabarhub

जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका–१० मा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ।

भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि खर काट्न जाँदा आज दिउँसो भीरबाट लडेर स्थानीय सुरेन्द्र थापाकी श्रीमती रमिता भण्डारीको ज्यान गएको हो।

उनी जनएकता प्राथमिक विद्यालयको शिक्षिका हुन्।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : ५० बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र