‘जिगर’ मा आलियाको एक्सन भूमिका « Khabarhub

‘जिगर’ मा आलियाको एक्सन भूमिका


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनापछि बलिउडमा एक्सन फिल्मले राम्रो ब्यवसाय गरेको छ । पहिले ‘पठान’, त्यसपछि ‘गदर २’, ‘जवान’ र अहिले ‘एनिमल’ ले पनि राम्रो व्यवसाय गरेको छ । यी सबै फिल्ममा अभिनेताको एक्सन रहेको थियो ।

अभिनेताको एक्सन सफलतापछि अब फिल्म मेकर अभिनेत्रीको एक्सन फिल्म निर्माणमा जुटेका छन् । नयाँ बर्ष अर्थात २०२४ को सुरुवातमै अभिनेत्री आलिया भट्ट एक्सन फिल्ममा देखिनेछिन् । भट्टले यो वर्ष दुई एक्सन फिल्म दिने चर्चा छ ।

दुई मध्ये पहिलो फिल्म धर्मा प्रोडक्सनको ‘जिगर’ रहेको छ, भने दोस्रो यशराजको अनटाइटल प्रोजेट रहेको छ । फिल्म ‘जिगर’ को बिषयमा अहिले केही जानकारी पनि आएको छ ।

समाचारका अनुसार फिल्ममा आलियाको भूमिका केही पनि रोमान्टिक एङ्गल नभएको बताइन्छ । फिल्ममा उनी आफ्नो भाइको रक्षामा उत्रिनेछिन् । आलियाको भाइको भूमिकामा वेदान्ग रैना रहेका छन् ।

वेदान्ग यसको अलवा नेटफ्लिक्सको फिल्म ‘द आर्चीज’ मा देखिनेछन् । फिल्ममा मनोज पाहवाको पनि अभिनय रहनेछ । मनोज आलियाको बुबाको भूमिकामा देखिनेछन् । फिल्मको कथा मर्डर मिस्ट्रीसँग जोडिएर निर्माण भएको बताइन्छ ।
स्रोत एएनआई

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : ४३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी