गणतन्त्रको राष्ट्रपतिको भूमिकाबारे सचेत छु : उम्मेदवार पौडेल « Khabarhub

गणतन्त्रको राष्ट्रपतिको भूमिकाबारे सचेत छु : उम्मेदवार पौडेल


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले ​पौडेलले लोकतन्त्रलाई संस्थागत गर्नु आफ्नो उद्देश्य रहेको बताएका छन्।

राष्ट्रपतिमा मतदान गरे लगत्तै संघीय संसद् भवन नयाँवानेश्वरमा पत्रकारसँग पौडेलले आफू निर्वाचित भए संविधानलाई इमानदारितापूर्वक कार्यान्वयन गर्दै राष्ट्रको सेवामा समर्पित रहने बताएका छन्। उनले भने, ‘मेरो लोकतन्त्रलाई संस्थागत गर्नु प्रमुख उद्देश्य रहेको छ । संविधानलाई इमानदारितापूर्वक कार्यान्वयन गर्दै राष्ट्रको सेवामा समर्पित छु।’

उनले गणतन्त्रको राष्ट्रपतिले अहिलेको संविधान अनुसार कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा सचेत रहेको पनि बताएका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ११ : ५३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर