एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ : ओली « Khabarhub

एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ : ओली


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठकाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना सकियो भन्न नसकिने बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव हुने बताए हुन् । 

‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने । उनले बिहीबार निर्वाचित हुने नयाँ राष्ट्रपतिले देशको हितको रक्षा, लोकतन्त्रको रक्षा जनताप्रति उत्तरदायी र संविधानको रक्षकको रुपमा काम गर्नुपर्ने बताएका छन्  

त्यसैगरी ओलीले आफ्ना स्वार्थका लागि काम गर्नेहरूले यसअघि राष्ट्रपतिको विरोध गरेको टिप्पणीसमेत गरेका छन् । यसअघिको दुई राष्ट्रपति मध्ये पछिल्लो राष्ट्रपतिले अत्यन्तै राम्रो काम गरेकाले नै स्वार्थी तत्वहरूले धेरै विरोध गरेको उनको भनाइ छ

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १ : ५४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु